उपत्यकामा थपिए १५९९ जना कोरोना संक्रमित

काठमाडौं ।

काठमाडौं उपत्यका कोरोना संक्रमणको मुख्य केन्द्र बनेको छ । संक्रमित थपिने क्रम जारी छ । यस सँगै सवै जना सचेत र सजग हुनु आवस्यक छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ९९ संक्रमित थपिएका छन् ।

footwear zone

यस मध्य काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.