काठमाडौं । बुधबार उपत्यकामा ४ सय ६४ संक्रमित थपिएका छन् । काठमाडौंमा ३९४ , ललितपुरमा ३४ र भक्तपुरमा ३६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.