पोखरा । गण्डकी प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमित संख्या २ हजार ७ सय २८ जना पुगेको छ ।
संक्रमित हुनेमा पोखराका १९ जना, बागलुङका ९ जना, तनहुँका ३ जना, पर्वतका १ जना, स्याङ्जा १२ जना, नवलपुर पुर्वका ५ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
Comments are closed.