क्षेत्री समाजको महिला समिति गठन

पोखरा–७ माघ

क्षेत्री समाज प्रारम्भिक समिति पोखरा–१६ को महिला भेलाले सुशीला थापाको अध्यक्षतामा २४ सदस्यीय महिला समिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा कमला कार्की, सचिवमा गंगा कार्की, सहसचिवमा विष्नु वस्नेत, र कोषाध्यक्षमा खिमकुमारी जि.सी चयन भएका छन् ।

सदस्यमा गिता विष्ट, निरा वस्नेत, श्रीदेवी थापा, अन्जना कार्की, विमला वस्नेत, सम्झना कार्की, विष्नु कार्की, किरण थापा, निर्मला थापा, जौमाया थापा, गंगा बानिया, विस्नु बानिया, मिना थापा, विस्नु थापा, विना वस्नेत, चन्द्रा जि.सी, रितु बानिया, शान्ती थापा र उमा कुवँर चयन भएका छन ।

footwear zone

भेलामा समाजका केन्द्रिय सल्लाहकार भरत बस्नेतले समाजलाई गतिशील बनाउन महिला समितिको भूमिका महत्त्वपूर्ण हुने बताए । प्रारम्भिक समितिका अध्यक्ष केशवबहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उदय ब. बस्नेत, गोमा रायमाझी, लक्ष्मी अधिकारी, निर्मला बस्नेत लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.