गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमण बढिरहेको छ । संक्रमितको संख्या ५ हजार नाघिसकेको छ ।

गण्डकी प्रदेशमा थप १९ जनामा कोारेना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या५ हजार २४ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १९ जनामा संक्रमण पुष्टी भएको हो ।

footwear zone

संक्रमित हुनेमा कास्कीका १७ जना र तनहुका २ जना रहेका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

You might also like

Comments are closed.