पोखरा । गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ३ हजार ९ सय ७५ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप २६ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा कास्कीका ७ जना, बागल्ङका ६ जना, लमजुङका १० जना र म्याग्दीका ३ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।






Comments are closed.