ग्लोबल रिचको पोखरा शाखा पाँचौं वर्षमा प्रवेश

आर्थिक आवाज
पोखरा, ३० जेठ । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको ग्लोबल रिचको पोखरा शाखा स्थापनाको चौथो वर्ष पुरा भएको छ । शाखाले बिहीबार एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको छ ।

पोखरा शाखा प्रमुख सरिता गुरुङ

भारत कोलकातामा सन् १९९१ मा स्थापना भएको ग्लोबल रिचले पोखरामा शाखा स्थापना गरेको छोटो समयमा विद्यार्थीको विश्वास जित्न सफल भएको शाखा प्रमुख सरिता गुरुङले आर्थिक आवाजलाई बताइन् ।

footwear zone

पोखरा र आसपासका विद्यार्थीलाई लक्षित गरी शाखा कार्यालय स्थापना गरिएको थियो । ‘विद्यार्थीहरुलाई निःशुल्क रुपमा परामर्श सेवा प्रदान गर्दै आइरहेका छौं,’ उनले भनिन्, ‘भिषा प्रक्रिया अघि बढाउन तथा विश्व विद्यालयमा अध्ययनको लागि समन्वय गर्दै आइरहेका छौं ।’

 

४ वर्ष अगाडि पोखरा शाखा कार्यालयको उद्घाटन गर्दै शिक्षासेवी एलियामा जोन
You might also like

Comments are closed.