तनहुँको भानुमा थपिए ६ जना कोरोना संक्रमित

पोखरा ।
तनहुँको भानु नगरपालिकामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तीमा भानु नगरपालिका १ मा ६ संक्रमित थपिएको जनाईएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा २ पुरुष र ४ महिला रहेका छन् ।

footwear zone

You might also like

Comments are closed.