थप १० जनामा कोरोना, हालसम्म १२० जनालाई संक्रमण

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलबस्तुमा नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

You might also like

Comments are closed.