काठमाडौं । आज शुक्रबार एकैदिन नेपालमा ८ सय ३८ जना कोरोना संक्रमित थप भएका छन् । देशभर गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ३० हजार ४ सय ८३ जना संक्रमित भएका छन् ।
Comments are closed.