नेपालमा थपिए ८५५ जना कोरोना संक्रमित

काठमाडौं ।

पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ५५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले गरेको प्रेश बिफ्रिङ माफर्त सो कुरा जानकारी दिईएको हो ।

नेपालमा कोरोना संक्रमितको संङ्ख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

 

You might also like

Comments are closed.