काठमाडौं । नेपालमा थप ६ सय २६ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमित मध्ये २४ घन्टाको अवधिमा ६ सय २६ जना कोरोना मुक्त भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म १३ हजार ७ सय ५४ कोरोना मुक्त भएका छन् ।
Comments are closed.