नोवेलमा उद्यमशिलता विकास सम्वन्धी कार्यशाला

पोखरा, १६ जेठ ।

पोखरामा रहेको नोवेल एकेडेमीको आयोजानामा उद्यमशीलता विकाससम्बन्धी १ दिने कार्यशाला सम्पन्न भएको छ । पोखरामा सम्पन्न कार्यक्रममा नोवेलका बीबीए छैटौं तथा आठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थी सहभागी थिए ।

footwear zone

नोवेल एकेडेमी र युनुस सोसिअल बिजनेश सेण्टर बङ्गलादेशबीच भएको सम्झौतास्वरूप उद्यमशीलताको विकासका लागि आयोजना गरिएको कार्यशालाको मुख्य उद्देश्य विद्यार्र्थीमा उद्यमशीलतासम्बन्धी शीप सिकाई नेपालको गरीबी उन्मूलन गर्ने, रोजगारी सृजना गर्ने, उद्यमको विकास गरी नेपालको कुल गार्हस्थ वृद्धि गर्नेलगायत रहेको थियो ।

You might also like

Comments are closed.