नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा ३४ हजार ४ सय १८ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.