पोखरामा थपिए १६ कोरोना संक्रमित

पोखरा ।
पोखरा महानगरपालिकामा १६ कोरोना संक्रमित थपिएका छन् । संक्रमित सवै पोखरा ७ का रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पोखरामा थपिएका संक्रमित सवै पुरुष रहेका छन् ।

पोखरा सँगै बाग्लुङमा पनि ८ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुशार पोखरामा १६ र बाग्लुङमा ८ गरी गण्डकी प्रदेशमा २४ संक्रमित थपिएका छन् ।

You might also like

Comments are closed.