काठमाडौं ।
साताको शुरुवात सँगै बढेको सुनको मूल्य बुधबार घटेको छ । मंगलबारको तुलनामा बुधबार १ हजार २ सय रुपैयाँँले सुनको मूल्य घटेको हो ।
मंगलबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य बुधबार ९७ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य प्रतितोला
१ हजार ३ सय ६५ रुपैयाँ रहेको छ ।




Comments are closed.