काठमाडौं ।सुनचाँदीको मूल्यमा घट्ने बढ्ने क्रम चलिरहेको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।
सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँ रहेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार २ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तेजावी सुनको मूल्य मंगलबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँ रहेको छ । चाँदीको मुल्य २५ रुपैयाँ बढेर १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।




Comments are closed.