काठमाडौं । आफ्नो पसिना मूल्य नपाएपछि उखु किसान सङ्घर्ष समितिको सोमबार पनि माइतीघर मण्डलामा धर्ना जारी छ । धर्नामा कलाकार बद्री पँगेनीले किसानलाई गीत प्रस्तुत गरी साथ दिएका थिए । तस्वीर: रोशन सापकोटा÷रासस
Comments are closed.