पोखरा । पोखराका प्रतिष्ठित व्यवसायीको समुहले पोखराको चिप्लेढुङ्गास्थित ट्रेडमलमा संचालन गरेको रोयल डिपार्टमेन्टल स्टोर्सले पोखरा १७ विरौटामा नयाँ शाखा विस्तार गरेको छ ।
यो शाखा स्टोर्सको तेस्रो शाखा हो । यसभन्दा पहिले स्टोर्सले प¥स्याङमा दोस्रो शाखा विस्तार गरिसकेको छ । स्टोर्सले छिट्टै बागमारामा पनि शाखा संचालन गर्ने स्टोर्सका म्यानेजर पदम थापाले जानकारी दिए । खाद्यान्य, ग्रोसरी लगायतका सामान स्टोर्सले उपलब्ध गराउदै आएको छ ।

पोखराका प्रतिष्ठित व्यवसायीको आवद्धतामा २०७२ सालबाट स्टोर्स संचालनमा आएको हो ।




Comments are closed.