लायन्स पोखरा स्टकमा राना

पोखरा, २३ चैत ।

लायन बर्ष २०१९÷०२० का लागि लायन्स क्लब अफ पोखरा स्टकको अध्यक्षमा आनन्द राना मगर चयन भएका छन् । क्लबको बिहिवार सम्पन्न अधिवेशनबाट राना अध्यक्ष बनेका हुन् ।

क्लबको प्रथम उपाध्यक्षमा रमेश कुमार कर्माचार्य, द्धितिय उपाध्यक्ष राजन सुवेदी, तृतिय उपाध्यक्ष राजु कुमार शर्मा, सचिव बासुदेव पराजुली, क्लब प्रशासक नगेन्द्र प्रसाद शर्मा, कोषाध्यक्ष जगन्नाथ आचार्य, सहसचिव खेमराज भाट चयन भएका छन् ।

footwear zone

त्यसैगरी मेम्वरसिप चियरपर्सन बिष्णुप्रसाद पोखरेल, एलसिआईएफ कोअर्डिनेटर गोकुल रिमाल, निर्देशक मोहित कुवर, प्रेमसागर रिमाल, दीपेन्द्र बाँनिया, बुद्धिबहादुर श्रेष्ठ, पिआरओ बद्री बहादुर खत्री, टेमर रञ्जित श्रेष्ठ, टेल ट्विस्टर, सागर सेढाई रहेका छन् ।

You might also like

Comments are closed.