सांग्रिला भिलेजद्वारा १५ थान लाइफ ज्याकेट हस्तान्तरण

 

पोखरा, ३ भदौ ।

साग्रिला भिलेज पोखराले ईलाका प्रहरी कार्यालय पोखरालाई १२ थान लाईफ ज्याकेट हस्तान्तरण गरेको छ ।

footwear zone

उद्दार कार्यका लागि आवश्यक पर्ने लाइफ ज्याकेट शनिबार इलाका प्रहरी कार्यालय शिसुवाका प्रमुख प्रहरी नायव उपरिक्षक विष्णुबर सिंह थापालाई सांग्रिला भिलेजका आवासिय प्रमुख गुप्त बहादुर गिरीले हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सामाजिक गतिविधीहरुमा समेत सरिक हुँदै आएको आवासिय प्रमुख गिरीले जानकारी दिए ।

You might also like

Comments are closed.