सामसुङ मोबाइलको ‘बडा दशैं, बडा धमाका’ अफर, डस्टर चढ्ने अवसर

काठमाडौं । सामसुङ मोबाइलले नेपालमा ‘बडा दशैं, बडा धमाका’ अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत सामसुङका ग्राहकले रेनल्टको डस्टर गाडी उपहार जित्न सक्ने आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आईएमएस)ले जनाएको छ ।

सामसुङको कुनै पनि स्मार्ट फोन वा ट्याव खरिद गरी ‘बम्पर बिग धामाका’ अन्तर्गत ग्राहकले लक्की ड्रका आधारमा डस्टर गाडी उपहार जित्न सक्नेछन् ।

साप्ताहिक रुपमा लक्की ड्रका आधारमा ५ वटा होण्डा हर्नेट १६० आर मोटरसाइकल र १० वटा ग्यालेक्सी नोट२० जित्ने मौका ग्राहकले पाउने आइएमएसले जनाएको छ ।

footwear zone

लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले आफूले खरिद गरेको स्मार्टफोन वा ट्यावको सेटिङमा गएर ‘एबाउट फोन’ मा रहेको सिरियल नम्बर ‘३१००३’ मा एसएमएस गर्नुपर्नेछ ।

You might also like

Comments are closed.