२४ घण्टामा २९४२ जनामा कोरोना संक्राण, २३२६ डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ७५ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १२ लाख ८३ हजार ३ सय ५४ परीक्षण गरिएको छ ।

सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ छ ।

footwear zone

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ९२ हजार १ सय ६६ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.