काठमाडौं । नेपालमा एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ हजार ६ सय ३४ पुगेको छ । २ सय ९० जना कोरोना मुक्त भइसकेका छन् भने १० जनाको मृत्यु भएको छ ।
Comments are closed.