ऋतु कँडेलको स्वरमा ‘कहाँ हो तिम्रो मावल?’ गीत सार्वजनिक {हेर्नुहोस् भिडियो}

काठमाडौं ।  लोकप्रिय गायिका ऋतु कँडेलले ‘कहाँ हो तिम्रो मावल रु’ बोलको रोइला लोक गीत सार्वजनिक गरेकी छन् ।

बुधबार उनले आफ्नै युट्युव च्यानल ऋतु कँडेलमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् ।गीतमा ऋतु कँडेलसँगै र गायक शिरिष देवकोटाको स्वर छ । शब्द तथा संगीत पनि शिरिष देवकोटाको नै हो ।

गीतको भ्युजिक भिडियोको निर्देशन काजी श्रेष्ठको गरेका छन् भने अभिनयमा अञ्जली अधिकारी र लोमस शर्मालाई अग्रभावमा देख्न सकिन्छ ।

footwear zone

क्यामरा मेनमा अजय रेग्मीले साथ दिएका छन् भने भिडियो सम्पादन दीपक विष्टले गरेका हुन् ।मौलिक शब्दहरुलाई समेटिएर सार्वजनिक भएको रोइला गीत धेरै दर्शक स्रोताको रोजाईमा पर्नेमा गायिक कँडेलले विश्वास व्यक्त गरिन् ।

You might also like

Comments are closed.