काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको त्रिशुली र काठमाडौंमा नयाँ विस्तारित काउन्टरहरु सञ्चालनमा ल्याएको छ ।
बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुली र काठमाडौंमा नयाँ विस्तारित काउन्टरहरुको औपचारिक सुरुवात गरेको हो ।
बैंकले नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टर र काठमाडौंस्थित साँखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टर संचालनमा ल्याएको छ ।

योसँगै यस बैकको शाखा संख्या ११७ र विस्तारित काउन्टर संख्या ३ पुगेको छ।




Comments are closed.