अब केराउ, मरिच, सुपारीमा पनि शतप्रतिशत मार्जिन

काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगले आयात गर्ने केराउ, मरिच र सुपारीको आयत गर्ने बराबरको रकम बैंकमा नगद (मार्जिन) जम्मा गर्नुपर्ने भएको छ।

राष्ट्र बैंकले केही महिना अघि ४७ भन्सार कोडका करिब २७ सय वस्तुको आयात गर्दा ५० देखि शतप्रतिशत मार्जिन राख्ने व्यवस्था गरेको थियो।

सो समय आद्योगिक प्रयोजनको लागि केराउ, मरिच, सुपारी ल्याउदा नगद मार्जिन राख्न नपर्ने व्यवस्था गरेको थियो।

footwear zone

तर, बिहीबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै उद्योगले आयात गर्दा मार्जिन राख्नु नपर्ने वस्तुको सूचीबाट यसलाई हटाएको छ ।

You might also like

Comments are closed.