सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार बढेको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको छ । तोलामा ३ सय रुपैयाँले घटेसँगै सोमबार सुनको मूल्य तोलाको ९८ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो सुनको मूल्य सुनको मूल्य ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ४ सय रुपैया तोकिएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा रु १५ रुपैयाँले घटेको छ ।

footwear zone

चाँदी आज तोलामा १५ रुपैयाँ बढेसँगै तोलाको १ हजार २६५ रुपैया तोलीएको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.