काठमाडौं । काठमाडौंको ललितपुर माहालक्ष्मी स्थानस्थित टिभिएस वितरक यूनिराइड मोटर्सले BS- 6 मोडलको टिभिएस अपाचे आरटिआर 160 4V आरटिएफआइ नेपालमा सार्वजनिक गरेको छ ।
युनिराइड मोटर साइकल प्रालि महालक्ष्मी स्थान र रेश अटो प्रालि कुमारीपाटीमा स्वरुममा एक कार्यत्रम गरी सार्वजनिक गरिएकाे हाे ।महालक्ष्मी स्थानको स्वोरुममा नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङले गरे भने ललितपुरस्थित कुमारीपाटीको स्वरुममा बर्गर हाउसका संचालक बसन्त लामाले सार्वजनिक गरेका हुन् ।
टिभिएस अपाच्ये आरटिआर 160 4V आरटिएफआइका तीन राइड मोडहरु उपल्बध रहेका छन् । जसमा रेवन आर्बन र स्र्पोट मोडलका हुन् । टिभिएसको ब्राडको पहिलो र उत्कृष्ट फिचर सहित बजारमा ल्याइएको छ ।

मोटरसाईकल स्पोर्ट मोडमा 17=15PS@9250rpm र अर्बन रेन मोडमा15=64PS@8600rpm पावर उत्पादन गर्छ भने स्पोर्स मोडमा 14=17NM @ 7250rp र आर्बन मोडमा 14=14NM @7250rpm टर्क उत्पादन गर्छ ।त्यस्तै राइडमोडहरुले पावर र सेटिङहरुलाई कुनै पनि सवारी अवस्थामा अनुकुल बनाएर राइडरलाई साहायता समेत गर्ने युनिराइड मोर्टस प्रालिका सञ्चालक निर्मल सिग्देले बताए ।
साथै सिग्देलले रेस ट्युन्ड फ्युल इन्जेक्सन (RTFI) प्रविधिको BS- 6अनुरुपको इन्जिन रहेको छ । उनले भने ‘जसले राम्रो इन्धनको र अर्थतन्त्र , विस्तारीत पावर डलिभरी , इन्जिनको स्थायित्व सुधार उत्सर्जन नियन्त्रणमा मदत गर्छ ।’ त्यसैले गर्दा यो प्रविधिले मोटर साइकलाई टिकाउ र वातावरण मैत्री बनाउन पनि मदत गर्न सहयोग गर्ने बताए ।
केही दिन अघि मात्रै उक्त मोटर साईकल लन्च गरिएको थियो । यस्ता छन् मोटरसाईकलको विशेषता फोरभी आरटीएफआई मा तीन राइड मोडका विशेषताहरु रहेका छन् । सो मोडहरु मध्ये स्र्पोट मोड, रेन मोड र अर्बन मोड उपलब्ध छन्। रेस ट्युन फ्युल इनजेक्सन प्रविधिको बिएस भिआई इन्जिन रहेकाले इन्जिन नियन्त्रणमा सहयोग पुग्ने कम्पनीले जानकारी दिएको छ । चालककालागि स्मार्ट फोन तथा ब्लुतुथ जडान गर्न मिल्ने सुविधा पनि उपलब्ध छ ।




Comments are closed.