साटको अध्यक्षमा इन्जिनियर विनय श्रेष्ठ

काठमाडौं । School’s Alliance for Academic transformation (SAAT)  ले नयाँ कार्यसमिति गठन गरेको छ ।

साटको अध्यक्षमा इन्जिनियर विनय श्रेष्ठ निर्वाचित भएका छन् ।

footwear zone

साटको चौथो अधिवेशनबाट अध्यक्षमा ईन्जिनियर श्रेष्ठ, उपाध्यक्ष शक्तिराज नेपाल, सचिव निलममणी भट्टराई तथा कोषाध्यक्षमा प्रशान्त दाहाललगायतका पदाधिकारी निर्वाचित भएका छन् ।

You might also like

Comments are closed.