माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालको आयोजनामा मौद्रिक नीति सम्वन्धी अन्तरक्रिया

काठमाडौं । माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल (MFAN) को आयोजनामा मौद्रिक नीति सम्वन्धी बृहत अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

एसोसिएसनका अध्यक्ष जगत पोखरेलको अध्यक्षतामा तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले लघुवित्त कम्पनीहरु तरलता अभावको समयमा व्यवसाय विस्तारमा भन्दा गुणस्तर सुधारमा लाग्नुपर्ने बताए ।

footwear zone

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. भरतसिंह थापा, प्राध्यापक नरहरि ढकाल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.