काठमाडौं । नेपाली व्यावसायिक घरानामा ३० बर्ष देखि बजरमा परिचित ग्रुप हो बज्र । बज्र ग्रुपले धेरै विश्व प्रसिद्ध ब्राण्ड बिक्री गर्दै आइरहेको छ । ग्रुप अन्तर्गत इ भी मोटर्स नेपालले नेपाली बजारमा लेभ्लिंग स्कूटर लामो समयदेखी बिक्री गर्दै आइरहेको छ ।
लामो समयदेखि विश्व प्रसिद्ध ब्राण्ड बोसको मोटर टेक्नोलोजी बाट निर्मित , SAMSUNG BRAND को लिथिएम ब्याट्री प्रयोग गरिएको छ । लेभ्लिंग ब्राण्डका स्कूटरको नेपाली बजारमा बिक्री बितरण गरिएको छ ।
लेभ्लिंग स्कूटरको जनकपुरको लागि आधिकारिक बिक्रेता बनेको छ इन्द्रेणी अटोमोबाइल । जनकपुर ४ विश्वकर्मा चोक रोडमा रहेको शोरुम उद्घाटन साउन ५ गते हुने भएको छ ।

सोरुमको उद्घाटन मिस इन्टरनेसनल २०१७ को विजयी नीति साह र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गर्र्नेइन्द्रेणी अटोमोबाइल जनकपुरका संस्थापक रामनाथ साहले जानकारी दिए । शोरुम उदघाटन गरेसँगै जनकपुर लाइ इलेक्ट्रिक भेहिकल सहर भनेर घोषणा गरिने बताइएको छ ।




Comments are closed.