काठमाडौं । बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ बाट मुक्तिनाथ विकास बैंक लिमिटेड सम्मानित भएको छ ।
वर्ल्ड कन्फरेडेशन अफ बिजनेशद्वारा आयोजना गरिएको बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वर्ल्ड ‘द बिज अवार्ड २०२२’ बाट बैंक सम्मानित भएको हो ।
सो कार्यक्रमको आयोजना कर्ताले विश्वभरिका १३० वटा देशहरूका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको बैंकले जनाएको छ
।

विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्यांकन गरी उक्त संगठनबाट बैंक सम्मानित भएको हो ।





Comments are closed.