काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नारीहरुका लागि ‘ओमन्स डिलाइट’ विशेष योजना ल्याएको छ ।
बैंकले हरेका नारी बचत खातामा लागु हुने गरी यो योजना ल्याएको हो । बैंकले लकर सेवामा ग्राहकलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था ल्याएको छ ।
साथै बैंकमा नि:शुल्क डिमाट खाता खोल्न सकिनेछ भने निःशुल्क मोबाइल बैकिङ सुविधा पनि प्राप्त गर्ने छन् ।






Comments are closed.