काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा आइतबार बिहान अवरुद्ध हुने भएको छ ।
बैंकले आफ्नो डिजिटल बैकिङ सेवाको थप स्तराेन्नती गर्न लागेको हुँदा आइतबार बिहान ५ देखि ९ बजेसम्मका लागि मोबाइल बैकिङ सेवा अवरुद्ध हुने सूचना जारी गर्दै जानकारी दिएको छ ।
त्यस्तै, बैंकिङ सेवा अवरुद्ध भएको कारण सेवाग्राहीहरुमा पर्न जाने असुविधाका लागि बैंकले माफी समेत मागेको छ ।गरिमा बैंकका हाल देशभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएम रहेका छन् ।






Comments are closed.