बुटवल । निर्माण व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा सहदेब खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।
सगुन कन्ट्रक्सन र भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा.लि.का प्रबन्ध निर्देशक खड्का लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय छन् ।
निर्माण व्यवसायीहरुको हकहितका क्षेत्रमा आफूले काम गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

सर्वसम्मत अध्यक्षमा चयन गर्ने सम्पूर्णप्रति उनले आभार व्यक्त गरेका छन् ।




Comments are closed.