काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदको बोर्ड सदस्यमा डा. ई. मिथिलेश झा नियुक्त भएका छन् ।
सरकारले उनलाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरेको हो ।
इन्जिनियरिङ क्षेत्रमा लामो समयको अनुभव संगालेका झा सिजी होल्डिङसँग आबद्ध छन् ।

काठमाडौं लर्ल्ड स्कुल लगायत सिजी होल्डिङ्सको आबद्धतामा स्थापित कलेजहरुमा उनले संलग्नता छ । उनी नेपाल इन्जिनियर्स एसोसिएसन कर्पोरेट सेक्टरको अध्यक्षसमेत रहेका छन् ।





Comments are closed.