काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित Rushka’s Beauty Parlour and Makeup Studio मा बिशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र Beauty Parlour का तर्फबाट उक्त कम्पनीका संचालक रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले Rushka’s Makeup Studio को Beauty Course मा 15% , Beauty Parlour Service मा 20% , Beauty Related Product मा 10% छुट प्राप्त गर्न गर्नेछन् । ।
यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।




Comments are closed.