काठमाडौं । नेसनल फेडेशन अफ युनेष्को क्लब, सेन्टर एण्ड एसोसियसन अफ नेपालको संघीय वित्तीय विशेषज्ञमा कवि फुयाल र हरिकृष्ण जोशी मनोनयन भएका छन् । फुयाल आईएमई लाईफ इन्स्योरेन्सका सिईयो र जोशी ग्लोबल आईएमई लघुबित्तका सिईयो हुन् ।
Comments are closed.