बतास समूहमा रोजगारीको अवसर

काठमाडौं । प्रतिष्ठित व्यावसायिक समूह बतास ग्रुपमा रोजगारीको अवसर खुलेको छ । बतास व्रदर्श प्रा.लि पोखराले विभिन्न पदका लागि रोजगारीको अवसर खुलाएको हो ।

कम्पनीले सेल्स म्यानेजर ३ जना, सेल्स अफिसर, सेल्स एसिस्टेन्ट १३ जना, सिनियर एसिस्टेन्ट २ जना, स्पेयर्स पार्टस इन्चार्ज २ जना, स्टोर हेल्पर २ जना माग गरेको छ ।

कम्पनीद्वारा जारी सूचनामा उल्लेख भए अनुसारको योग्यता पुगेका नेपाली नागरिकले रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।

footwear zone

कम्पनीद्वारा जारी विज्ञापन यस्तो छः

You might also like

Comments are closed.