शिवनाथ अधिकारीबाट लिखित “आदर्श पानाहरु” पुस्तक विमोचन

काठमाडौं ।  आदर्श समाज, तिलिङ्गाटार काठमाडौंद्वारा श्रष्टा शिवनाथ अधिकारीको तेस्रो पुस्तक “आदर्श पानाहरु” नामक (निबन्ध) तिलिङटार मा.बि.धापासी, काठमाण्डौमा एक कार्यक्रमका बिच लोकार्पण भएको छ ।

समाजका अध्यक्ष हरिहर खनाल, बरिष्ठ अर्थबिद प्रो.डा. गोबिन्द नेपाल, तिलिङटार मा.बि.का प्रधानध्यापक सरोज कुमार पाण्डे एवम् प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सयुक्त रुपमा विमोचन गरे ।

उक्त अवसरमा प्रमुख अतिथी गुरुङले श्रष्टा शिवनाथ अधिकारीको निबन्ध सम्रग मानवको प्रगतिको लागि सार्थक भएको बताए । । अधिकारीले छरियका पानाहरु-२०७६, सुनौला पानाहरु-२०७७ प्रकाशित गरिसकेको बताए ।

footwear zone

 

You might also like

Comments are closed.