पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.को चौथो साधारणसभा तथा दोस्रो अधिवेशन भदौ ७ र ८ गते हुने भएको छ ।
पोखरा सभागृहमा अधिवेशन आयोजना हुने र तयारी तिब्र बनाइएको अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । अधिवेशनमा सहभागी हुनका लागि कम्पनीले आधिकारिक सेयर सदस्यहरुलाई आग्रह गरेको छ ।
देशभरका मुख्य राजमार्गहरुमा यातायात सेवा सञ्चालन गरिरहेको कम्पनीमा १ हजार भन्दा बढी व्यवसायी आबद्ध छन् ।






Comments are closed.