चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंकबीच छुट सम्झौता

 

काठमाडौं ।  चितवन एभरेष्ट अस्पताल र ज्योति विकास बैंकबीच छुट सम्झौता भएको छ ।उक्त सम्झौता पछि ज्योति विकास बैंकका ग्राहकहरुले चितवन एभरेष्ट अस्पतालमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकले निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो शेयर रजिस्ट्रेशन, निशुल्क डेबिड काड, निःशुल्क मोबाइल बैकिङ सेवा निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दति निक्षेपहरुमा मासिक व्याज भुक्तानी, लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।

footwear zone

 

You might also like

Comments are closed.