एसवान ग्रुप अफ कम्पनीको ब्राण्ड एम्बेस्डरमा भुसाल

काठमाडौं । निर्माण सम्बन्धी काम गर्दै आइरहेको एसवान ग्रुप अफ कम्पनीको ब्राण्ड एम्बेस्डरमा अर्जुन भुसाल नियुक्त भएका छन् ।

कम्पनीका सञ्चालक सुरज न्यौपाने र भुसालबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको छ  ।ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै कम्पनीको प्रचार प्रसार तथा ब्राण्ड प्रवद्र्धनमा सक्रिय हुने भुसालले बताए ।

सामाजिक अभियान्ता भुसाललाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउँदा खुसी लागेको न्यौपानेले बताए ।भरतपुरको नहर चोकमा प्रधान कार्यालय रहेको कम्पनीले निर्माण क्षेत्रमा देशभर काम गर्दै आइरहेको छ ।

footwear zone

कम्पनीले घर तथा भवन निर्माण, इन्टेरियर डिजाइन, प्यानल भवन निर्माण, निर्माण सामग्री सप्लायर्स लगायतको सेवा कम्पनीले प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.