इन्द्र जात्राका लागि बेष्ट फाइनान्सले दियो १ सय थान टिसर्ट

 

काठमाडौं । काठमाडौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्सले आउदै गरेको इन्द्र जात्राका लागी ५० हजार मूल्य बराबरको १ सय थान टिसर्ट प्रदान गरेको छ ।

फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो लोगो अंकित उक्त टिर्सटहरु सहयोग गरेको हो ।

footwear zone

आइतबार एक कार्यक्रमकाबीच बेष्ट फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले मचा सास्किृतिक पुचः, मरुध्वाका १९ काठमाण्डौंका अध्यक्ष अनिता महर्जनलाई सो सामाग्री प्रदान गरेका थिए ।

 

You might also like

Comments are closed.