सिटिजन्स बैंक र नेसनल प्याथ ल्याबबीच छुट सम्झौता

काठमाडौं ।  सिटिजन्स बैंक र दरबारमार्गमा रहेको नेसनल प्याथ ल्याबबीच सम्झौता भएको छ ।

बैक र नेसनल प्याथ ल्याबबीच छुट सम्झौता भएको हो । उक्त छुट सम्झौतापत्रमा हस्ताक्षर भएपछि सिटिजन्स बैकका कार्डहोल्डरहरुले नेसनल प्याथल्याबका विभिन्न सेवामा १७ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

बैंकले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको छ ।

footwear zone

बैंकले यसअघि नै अनलाइन्बाट केवाइसी अपडेट, र नागरिक एपबाट खाता खोल्न सक्ने सुविधा पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

You might also like

Comments are closed.