डडेल्धुरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा पन्तको उम्मेदवारी

डडेल्धुरा । युवा व्यवसायी लालमणी पन्तले डडेल्धुरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यहि भदौ २५ गते हुन गइहेको डडेल्धुरा उद्योग वाणिज्य संघको १२औं जिल्ला अधिवेशनमा पन्तले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

डडेल्धुरा जेसिजको पुर्व अध्यक्ष तथा विभिन्न व्यवसायमा सक्रिय पन्तले डडेल्धुरा जिल्लाको उद्योग व्यवसाय क्षेत्रलाई रचनात्मक एवं प्रभावकारी नेतृत्व प्रदान गर्न आफूले उम्मेदवारी दिएको पन्तले बताए ।

footwear zone

You might also like

Comments are closed.