थ्याङ्क्यु ट्राभलले होस्टेल छिट्टै संचालनमा ल्याउदै

काठमाडौं ।  काठमाडौंको एरर्पोटस्थित थ्याङ्क्यु ट्राभल  फेरि आफ्नो नयाँ प्रजेक्ट थ्याङ्क्यु होस्टेल लिएर बजारम छिट्टै आउने भएको छ ।

थ्याङ्क्यु ट्राभलकाे सफलतापछि  फेरि आफ्नो नयाँ प्रजेक्ट थ्याङ्क्यु होस्टेल लिएर बजारम छिट्टै आउन लागेको हो ।  होस्टेल त नेपालमा थुप्रै छन तर अलि फरक तरिकाले संचालनमा ल्याउने योजनमा रहेको थ्याङ्क्यु ट्राभलकी  कार्यकारी निर्देशक श्रेशु आर्चायले बताइन् ।

उनि भन्छिन्, ‘होस्टेल त नेपालमा थुप्रै छन तर हामीले अलि फरक तरिकाले संचालन गर्दैछौं । जसको परिवार जापानमा हुनुहुन्छ । उनिहरुका लागि होस्टेलका साथसाथै राम्रो अनि फरक ढंगबाट स्कूल खोल्दैछौं । यो २०८० वैशाखदेखि शुरु गर्नेगरि अहिले हामीले तयारी गरिरहेका छौं । त्यो भन्दा अगाडि होस्टेल भने तिहार लगत्तै शुरु गर्दैछौं ।त्यसैले गर्दा यदी हजुर जापान हुनुहुन्छ भने पनि त्यतैबाट पनि हजुुरहरुले नाम टिपाउन सक्नुहुन्छ ।’

footwear zone

साथै आचार्यले त्यसकालागि फोन गरेर आजै आफ्नो बच्चाको सिट सुरक्षित गर्न आग्रह गरेकी छन् । उनले भनिन, ‘त्यसको लागि फोन गरेर आजै आफ्नो बच्चाको सिट सुरक्षित गर्नु होस् हामी मन परि भर्ना लिदैनौ।सिमित मात्रामा लिने छौ। केही बुझ्न परे मलाई DIRECT CALL OR MESSAGE गर्न पनि सक्नु हुने छ।’

कुनै पनि काम मा इमान्दारिता,बिस्वास,मेहनत,धैर्यता,लगनशिलता,ढृणता साथ लाग्यो भने सफल हुन गाह्रो छैन उनको भनाइ थियोे ।
छिट्टै नै जापानमा पनि थ्याङ्क्यु ट्राभल र थ्याङ्क्यु मार्ट खोल्न तयारीमा समेत रहेको निर्देशक आर्चायले बताएकी छन् । थ्याङ्क्यु मार्ट बिना प्रोफिट चलाउने प्रतिवद्धता उनले जनाएकी छन् ।
थ्याङ्क्यु ट्राभलले स्थापनाको छोटो समयमा नै आफ्नो राम्रो स्थान बनाएको छ ।

You might also like

Comments are closed.