पोखरा । पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा शोभा गौतम विजयी भएकी छन् । महिला उद्यमी गौतम अत्याधिक मतसहित विजयी भएकी हुन् । गौतमले १७५५ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी हर्क अधिकारीले ७ सय ५८ मत प्राप्त गरेका छन् । प्राप्त मतः शोभा गौतमः १७५५ हर्क अधिकारीः ७५८ मतान्तरः ९९७
Comments are closed.