कोका–कोलाको धन्यवाद क्याम्पेनलाई कृति अवार्डको ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड

 

काठमाडौं । गत वर्ष कोका–कोलाले दसैंंको अवसरमा धन्यवाद थिमको एक्टिभेसन संचालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन संचालन गरिएको थियो ।

एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८ हजार भन्दा बढी सेवाकर्मीहरुलाई कोका–कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो, जसमा उनीहरु प्रत्येकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश थियो ।

footwear zone

You might also like

Comments are closed.